Deshkomedia

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

इलाम, चैत २७ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । “आज उम्मेदवारले नाम

कांग्रेसले संसद बैठक चल्न नदिने

काठमाडौँ, चैत २७ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको सो पार्टीको संसदीय

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने

काठमाडौ, चैत २७ । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा

सुनको मूल्य निरन्तर उकालोमा, आज अर्को रेकर्ड

काठमाडौं, चैत २७ । नेपाली बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँ

कोशी सरकारबाट माओवादीका तीन मन्त्रीले दिए राजीनामा

कामठाडौं, चैत २६ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री

आणविक प्लान्ट ड्रोन आक्रमणमा संलग्नता छैन : युक्रेन

किएभ । युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ । आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर

हेटौँडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

हेटौँडा, चैत २६ । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

काठमाडौं, चैत २६ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार उनीहरुबीच चैत ७ गते सम्बन्ध विच्छेद भएको हो

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

ललितपुर, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत

नागरिक उन्मुक्तिकी सांसद गिरी पदमुक्त

धनगढी, चैत २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सांसद गिरीलाई पदमुक्त गरेको जानकारी