Deshkomedia

प्रभु बैंकले दियो कागबेनी मन्दिर श्राद्धस्थल समितिलाई क्युआर स्ट्याण्ड

काठमाडौैं, चैत २७ । प्रभु बैंकले बहुचर्चित धार्मिकस्थल कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययन सार्वजनिक

काठमाडौँ, चैत २७ । ‘नेपालको सङ्क्रमणकालीनका अवरोध र आगामी बाटो’ विषयक अध्ययन प्रतिवेदन आज सार्वजनिक भएको छ । ‘साथी’ संस्थाले आयोजना गरेको कार्यक्रममा सो अध्ययनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री अधिकारी

पर्वत, चैत २७ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई

एसिसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा

काठमाडौं, चैत २६ । यही चैत ३० देखि ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ । एसियाली क्रिकेट काउन्सिल ९एसिसी० ने प्रिमियर कप खेल्ने

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ, चैत २७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम

टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

इस्तानबुल । गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

पानीमा डुबेर विभिन्न ठाउँमा चार जनाको मृत्यु

काठमाडौं, चैत २७ । रौतहटको वृन्दावन नगरपालिका–१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ

तारकेश्वरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

काठमाडौं, चैत २७ । काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङबाट प्रहरीले जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । स्थानीय शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभा, चैत २७ । आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच वादविवाद भई सुमनले

दुई दिदीबहिनी एउटै कोठामा मृत फेला

धनगढी, चैत २७ । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् । “प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले