Deshkomedia

सुटिङका क्रममा भिरबाट लडेर अभिनेत्री तिमिल्सिना घाइते

फिल्म ञद्रौपदीझ सुटिङका क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पामा सुटिङ गर्नेक्रममा मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सकियो

काठमाडौँ, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

काठमाडौँ, चैत २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए

‘रोजा’ व्रतपछि भोलि ‘इदउलफित्र’

विराटनगर, चैत २८ । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन् ।

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुनको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यमा लगातार चार दिन नयाँ रेकर्ड बनेको छ । आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज हालसम्मकै उच्च विन्दुमा पुगेको

पहिरोका कारण रित्तिदै चौरखानी गाउँ

म्याग्दी, चैत २८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन्

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ, चैत २७ । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी, चैत २७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट

उपनिर्वाचन : बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ, चैत २७ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू