Deshkomedia

करातेमा ९ स्वर्णसहित १६ पदकका साथ बागमती प्रथम

भरतपुर, चैत २८ । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएका छन् ।

वर्ष २०८० : चलचित्रको पर्दामा देखिएका नयाँ अनुहार

काठमाडौँ, चैत २८ । वर्ष २०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार देखिए । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी

घोराही, चैत २८ । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९

नयाँ वर्षमा पानीमा भलिबल प्रतियोगिता हुने

बागलुङ, चैत २८ । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ ।

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको छ : बाइडेन

गाजा क्षेत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ । छ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

जर्मनीमा आपराधिक गतिविधि सन् २०१६ यताकै उच्च

बर्लिन । जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २८ चैतः प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

काठमाडौँ, चैत २८ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताउनुभएको छ । अध्यक्ष ढकालले भन्नुभयो, “अहिलेको अवस्थामा

प्रतिनिधिसभामा कांग्रेसको अवरोध कायमै, छानबिन समिति गठनको माग यथावत

काठमाडौं, चैत २८ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायमै राखेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध कायमै राखेको हो ।

राजधानी काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर

काठमाडौ., चैत २८ । अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि पुगेको छ । त्यसमा पनि राजधानी काठमाडौँमा वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको