Deshkomedia

नेपालगञ्जमा ईदको रौनक

बाँके, चैत २९ र एक महिनाको उपवास (रोजा) पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम

सिन्धुलीमा एनसेल टावरमा बम विस्फोट

काठमाडौं, चैत २९ । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । बुधबार राति साढे १ बजे टावरमा प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटले

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

महोत्तरी, चैत २९ । इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

लगातार रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो

काठमाडौं, चैत २९ । नेपाली बजारमा लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने घटेको छ। आज बजारमा सुन तोलामा दुई सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३६ हजार ६ सय

प्रतिनिधिसभाको अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री

विराटनगर, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग संक्षिप्त

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

काठमाडौँ, चैत २९ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको

लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौँ, चैत २८ । सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार

काठमाडौैं, चैत २८ । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झाैता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख व्यवसाय अधिकृत

यस्तो छ ईयूले आफ्नो आप्रबासन प्रणालीमा ल्याउन खोजेको सुधार

ब्रसेल्स । युरोपेली संसद्ले शरणार्थी र अनियमित आप्रवासीका लागि युरोपेली सङ्घ (ईयू) को कानुनमा सुधारका लागि बुधबार मतदान गरेको छ । नयाँ ईयू शरणार्थी तथा आप्रवासन सम्झौतामा अनियमित रूपमा ईयूमा

चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । “राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी प्रसारक सिसिटिभीले