Deshkomedia

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

गण्डकी, चैत २९ । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, चैत २९ । एसियाली विकास बैंक ९एडिबी०ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा

भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार

भोजपुर, चैत २९ । भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओमा खनाल, श्रेष्ठको अवकाश

काठमाडौँ, चैत २९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ अवकाश भएका छन् । उनी आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त

गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

महोत्तरी, चैत २९ । चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका

गण्डकीका मुख्यमन्त्रीले थपे दुई मन्त्रालय

पोखरा, चैत २९ । गण्डकी प्रदेशमा मन्त्रालय संख्या सातबाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका

नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक युवती पक्राउ

काठमाडौँ, चैत २९ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंबाट एक युवती पक्राउ परेक छन् । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङलाई पक्राउ गरेको हो ।

सिमेन्टको मूल्य बढ्यो

काठमाडौं, चैत २९ । निमार्ण रामग्री सिमेन्टको मूल्य बढेको छ । सिमेन्ट कम्पनीहरूले प्रतिबोरा १५ रूपैयाँदेखि २५ रूपैयाँसम्म बढाएका छन् । उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आउँदा सिमेन्टको मूल्य बढाइएको

मिस नेपाल २०२४ को अडिसन भोलि भरतपुरबाट सुरु हुँदै

काठमाडौं, चैत २९ । मिस नेपाल २०२४ को यात्रा भोलि (शुक्रबार)देखि भरतपुरबाट सुरु हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै

गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त

पोखरा, चैत २९ । गण्डकीको मुख्यन्यायाधिबक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले अधिकारीलाई मुख्य न्यायाधिबक्तामा नियुक्त ग रेका हुन् । उनले २०५० देखि ०५४ सम्म काठमाडौंमा र