Deshkomedia

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : निधि

जनकपुर, चैत ३० । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

सिमकोट, चैत ३० । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको

विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

काँक्रेविहार, चैत ३० । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निशुल्क रुपमा दिने भएको छ ।

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम, चैत ३० । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो (बिहीबार) अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, चाँदीको पनि उच्च

काठमाडौं, चैत ३० । लगातार चार दिनसम्म रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेपनि आज फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज (शुक्रबार) सुन तोलामा एकैदिन दुई हजार चार

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

ढोरपाटन, चैत ३० । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको

चीन र उत्तर कोरियाका उच्च अधिकारीबीच भेट

सोल । चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ । उक्त

चितवनमा कैदीबन्दीको चाप, व्यवस्थापनमा समस्या

चितवन, चैत ३० । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, चैत ३० । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए