Deshkomedia

अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं, चैत ३० । अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफासिर गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस

सरकारले सुन्तलालाई गर्‍यो राष्ट्रिय फल घोषणा

काठमाडौँ, चैत ३० । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जिन बैंक० ले अनुसन्धान

नाउपा विवाद : रञ्जिताले निलम्बन गरिन् सुदूरपश्चिम संसदीय दलका नेता

धनगढी, चैत ३० । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष

नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

काठमाडौं, चैत ३० । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ, चैत ३० । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वैशाख २ गते राति १२

चट्याङ लागेर मृत्यु

ओखलढुंगा, चैत ३० । खिजिदेम्बा गाउँपालिका–४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको

करेन्ट लागेर युवकको मृत्यु

सर्लाही, चैत ३० । ब्रहमपुरी गाउँपालिका–२ बस्ने २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । ग.१ त ४३१४ नम्बरको ट्याक्टरले सोही ठाउँस्थित खेत जोत्ने क्रममा कृषि

तीन सय वर्ष पुरानो मेला संरक्षण गरिँदै

गलकोट, चैत ३० । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैतेदसैँ मेला आजदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठीको आयोजनामा सुरु भएको मेला नेपालकै ऐतिहासिक मेलामध्येको एकअन्तर्गत पर्दछ ।

राष्ट्रियसभामा सङ्कल्प प्रस्तावमाथि छलफल

काठमाडौँ, चैत ३० । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

बुटवल, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । उनले शुक्रबार लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर