Deshkomedia

गरिमा विकास बैंकका नवनियुक्ति कार्यकारी अधिकृतद्वारा सपथ ग्रहण

काठमाडौैं, वैशाख २ । गरिमा विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शनिवारका दिन विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी

सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने औपचारिक सहमति

काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ । बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, वैशाख २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता,

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, वैशाख २ । लगातारको नयाँ रेकर्ड पनि नेपाली बजारमा आज (आइतबार) भने सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : भण्डारी

नेपालगञ्ज, वैशाख २ । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।

इलाममा मदिरा बिक्री–वितरणमा रोक

मङ्गलबारे, वैशाख १ । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २

नयाँ वर्षमामा पर्यटकले भरियो बन्दीपुर

दमौली, वैशाख १ । नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् । बन्दीपुरमा शुक्रबारदेखि

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

मस्कट । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल–राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको

मनै लोभ्याउने गोरखाको न्याउली झरना

गोरखा, वैशाख १ । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काठमाडौँ, वैशाख १ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा