Deshkomedia

१९ जना प्रहरी नायव उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, बैशाख २ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस

धनगढी, वैशाख २ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीसहितको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले आइतबार प्रदेश

महालक्ष्मी विकास बैंकले सेयर लगानीकर्ताका लागि ल्यायो ‘अल इन वान’ खाता

काठमाडौैं, वैशाख २ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ याेजना, विशेष क्यासब्याक पनि

काठमाडौं, वैशाख २ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

सुदूरपश्चिममा कांग्रेससंग मिलेर सरकार गठन हुन लागेपछि प्रचण्ड र ओली छलफलमा

काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा कांग्रेससंग मिलेर सरकार गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु, ८ घाइते

धादिङ, वैशाख २ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् । पतेनीबाट

इरानले गर्यो इजरायलमाथि आक्रमण, हमला विफल पारेको इजरायको दाबी

जेरुसेलम । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै ६ जनाको मृत्यु

सुर्खेत, वैशाख २ । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को

गठबन्धनको विर्णयविपरित सुदूरपश्चिममा सरकार बन्दै, काँग्रेस र एकीकृत समाजवादीको समर्थन

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलको निर्णयविपरित नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको छ । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजबादीको समर्थनमा सुदूरपश्चिम प्रदेशमा

संसद्को चालु अधिवेशन सकिनुअघि तीन विधेयक पारित

काठमाडौँ, वैशाख २ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । अधिवेशन आज वैशाख २