Deshkomedia

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली, वैशाख ३ । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका

सुनको मूल्य फेरि बढ्यो, कति छ तोलाको ?

काठमाडौं, वैशाख ३ । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँ बढ्दैै प्रतितोला एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको

एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमी

सिमकोट, वैशाख ३ । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

काठमाडौँ, वैशाख ३ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका

जसपाका पूर्वसांसद साहमाथि आक्रमण, तीन जना पक्राउ

काठमाडौं, चैत ३ । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । हिजो (आइतबार) राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय

भारतले दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

काठमाडौँ, वैशाख २ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

भक्तपुर, वैशाख २ । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ, वैशाख २ । इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङ, वैशाख २ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय विकास राईसहित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै सांसद कैलाश चौधरीले पनि गरे दाबी पेश

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी