Deshkomedia

शिवम् सिमेन्टले रच्यो इतिहास, १३ करोड ३१ लाख बोरा सिमेन्ट बेच्न सफल

काठमाडौं, वैशाख ३ । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३ करोड ३१ लाख बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी कारागार चलान

काठमाडौं, वैशाख ३ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी कारगार चलान भएका छन् । दोषी ठहर भएपछि जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका गिरीलाई थुनामा पठाइएको जिल्ला अदालत

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

मस्कट, वैशाख ३ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ ।

राष्ट्रपति पौडेल तनहुँमा

दमौली, वैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आइपुग्नुभएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका

सुदूरपश्चिममा एकीकृत समाजवादीले अवसरबादी चरित्र देखायो : ओली

काठमाडौँ, वैशाख ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा बौल्दैै अध्यक्ष ओलीले यस्तो

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको निर्णय

धनगढी, वैशाख ३ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमको कामचलाउ

छानामा आगलागी हुँदा दुई नाबालकको मृत्यु

अछाम, वैशाख ३ । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक

काठमाडौँ, वैशाख ३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौँ, वैशाख ३ । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोक, वैशाख ३ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त० को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर