Deshkomedia

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

काठमाडौं, वैशाख ४ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटालाई नियुक्त गरिएको छ । पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको

खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते बालकको मृत्यु

मलेखु, वैशाख ४ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११

उपनिर्वाचन : इलाम–२ मा कति थपिए नयाँ मतदाता ?

फिक्कल, वैशाख ४ । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर, वैशाख ४ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा

वीरगञ्जमा आज अपराह्न डोली यात्रा हुँदै

वीरगञ्ज, वैशाख ४ । चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गर्ने भएको छ । मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभसाइतमा

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैन : शिक्षामन्त्री

काठमाडौँ, वैशाख ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । उहाँले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको

सुनको मूल्यमा आज फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं, वैशाख ४ । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ । सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३९

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ, वैशाख ४ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं, वैशाख ३ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ

गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

वैशाख, गुल्मी ३ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको