DESHKONEWS

नवगठित मोदी मन्त्रिपरिषद्को पहिलो निर्णय : गरिबका लागि ३ करोड घर बनाउने

काठमाडाैँ । लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी नेतृत्वमा नवगठित मन्त्रिपरिषद्‌को पहिलो बैठकले गरिबका लागि थप ३ करोड नयाँ घर बनाउने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार

वैवाहिक बलात्कारमा दाेषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष

एसईईको नतिजा असार दोस्रो साताभित्र आउने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले

थुप्रिँदै विदेशी मुद्रा, दश महिनामै थपियो चार खर्ब

काठमाडौँ । कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै, उतै बाट जर्मनीको भ्रमण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को

मलावीका उपराष्ट्रपति चढेको विमान बेपत्ता, खोजीकार्य जारी

एजेन्सी । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेका विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीकाले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई चार रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको

आज जेठ २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल । मेष घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्राे कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाेमा