Deshkomedia

मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित

कामठाडौं, वैशाख ४ । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमतले

प्रभु बैंकको ३०२औं शाखा नयाँ गाउँमा विस्तार

काठमाडौं, वैशाख ४ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँमा आफ्नो ३०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई बञ्जी गर्दा छुट मिल्ने

काठमाडौं, वैशाख ४ । काठमाडौंँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बञ्जी नेपाल एडभेन्चर प्रा.लि. बिच बैंकका ग्राहकहरुलाई बञ्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ, वैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

रौतहट, वैशाख ४ । गौर नगरपालिका–१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौँ, वैशाख ४ । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई

नक्कली सुन दिएर रकम ठगी गर्ने एक भारतीय नागरिक पक्राउ

झापा, वैशाख ४ । नक्कली सुन दिएर ठगी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका–२ बस्ने ४५ वर्षीया महिलालाई नक्क्ली सुन

सुदूरपश्चिममा सरकार गठनबारे प्रचण्ड र खनालबीच छलफल

काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भारत प्रशासित काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, वैशाख ४ । जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन्