Deshko Media

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

राँझा, १२ कात्तिक नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स

तिहारमा सिङ्गो गाउँ शोकमा

बैतडी, १२ कात्तिक सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका

चितुवाको आक्रमणमा परेका मृतकका परिवारलाई राहत

दमौली, १२ कात्तिक चितुवाको आक्रमणमा परेर मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई आज डिभिजन वन कार्यालय तनहुँले किरियाखर्चबापत रु ५० हजार उपलब्ध गराएको छ ।

दिदीबहिनीद्वारा कारागारमै भाइटीका

जुम्ला, १२ कात्तिक विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरुमध्ये आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएको जिल्ला कारागार

पूर्वराजाकाे चेतावनी: ‘परिवर्तनकारी शक्तिहरु नै अप्ठेरोमा पर्न सक्छन्’

काठमाडौँ १२ कार्तिक पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । पूर्वराजा शाहले प्रगति र विकास कुनै

प्रधानमन्त्री ओलीको भाइटीका

काठमाडौँ, १२ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले

राष्ट्रपतिबाट भाइटीका

काठमाडौँ, १२ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएका छन ।

सडकले जोडिँदै मुस्ताङ र डोल्पा

मुस्ताङ, ११ कात्तिक कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई

भारतमा तीन नेपाली मजदूरको हत्या

बैतडी, ११ कात्तिक भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे

विद्युत्को झट्काले युवकको मृत्यु

महोत्तरी, ११ कात्तिक दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको