Deshkomedia

अब एक सातासम्मको मौसम पूर्वानुमान गरिने

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, वैशाख ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी

कति छ आज सुनको मूल्य ?

काठमाडौं, वैशाख ५ । नेपाली बजारमा पछिल्लो समय दैनिक उकालो लागिरहेको सुनको मूल्य आज भने स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा नै

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही

काठमाडौँ, वैशाख ५ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई बिशेष छुट

काठमाडौं, वैशाख ४ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबप्च दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा

काश्मिरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, कयौँ बेपत्ता

काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्घ । इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ

सुदूरपश्चिम : नेकपा एसले फिर्ता लियो मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएको समर्थन

काठमाडौं, वैशाख ४ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको फिर्ता लिएको छ । मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता

मुक्तहलिया पुनःस्थापनाको कार्य अलपत्र

कञ्चनपुर, वैशाख ४ । स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनःस्थापना कार्य अलपत्र परेको छ । स्थानीय तहले कार्यविधि निर्माण नगर्दा पुनःस्थापनाको काम अगाडि बढ्न नसकेको हो । विसं २०७६

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ, वैशाख ४ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक