DESHKONEWS

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे लु २ च ८५३१ नम्बरको कार दुर्घना हुँदा तीन

विश्वकप क्रिकेट : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो । योसँगै भारत सुपर आठमा पुग्न

आज जेठ ३१ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल जेठ ३१ गते बिहिबारको राशिफल । मेष आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने

उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् । जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका

चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक र आधारहीन : ताइवान

काठमाडौं । चिनियाँ रक्षामन्त्री डोङ जुनले ‘उत्तेजक र आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ताइवानले आपत्ति जनाएको छ । मुख्यभूमि मामिलासम्बन्धी ताइवानी परिषद्ले ताइवानका बारेमा चिनियाँ रक्षामन्त्रीले उत्तेजक र आधारहीन अभिव्यक्ति दिएको

पूर्व चिनियाँ नौसेना अधिकारीको ताइवानमा घुसपैठ, स्पीडबोट लिएर ताइपेई नजिक पुगे

काठमाडौं । चिनियाँ नौसेनाका एक पूर्व अधिकारीले आइतबार ताइवानको क्षेत्रीय जलक्षेत्रमा घुसपैठ गरे। उनले आफ्नो स्पीडबोट सिधै राजधानी ताइपेई बाहिर एउटा घाटमा लगे। चीनसँगको बारम्बार तनाव र उच्च सुरक्षा उपायहरूको

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

काठमाडौँ । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँ आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका मुद्राको मूल्य बढ्दा पाउन्डसहितका केही विदेशी मुद्राहरूको मूल्य घटेको छ। राष्ट्र बैंकका

कप्तान रोहितले समर्थकलाई धन्यवाद दिँदै भने – तपाईंहरुको समर्थन हाम्रो लागि संसार हो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् । वर्षाका कारण नेपाल र श्रीलंकाको खेल रद्द भएपछि पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट समर्थकहरुलाई

सडक पुगेको २० वर्षपछि कालोपत्रे

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन् । यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्रे सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्रे भएको हो ।