DESHKONEWS

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारकाे सहयाेगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएकाे छ । ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको आज

आज कुन देशको मुद्राको भाउ कति? यस्ताे छ सूची

काठमाडौँ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको भाउ तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको

आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ छ । बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरका बोतल भेटिए

अछाम । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन् । जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मस्टाबण्डालीमा रहेको एक स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र तीनवटा बियरका बोतल

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५

बंगलादेशसँग नेदरल्यान्ड्स २५ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको

एमाले गुल्मीको अध्यक्षमा बालसिं काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत

पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले घर बगाउँदा निद्रामा भएका उनीहरूको मृत्यु भएको हो ।

तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा

विश्वकप क्रिकेट : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित, ओमान पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले