DESHKONEWS

अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका

दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

काठमाडाैं । आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २०

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य गोरै बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रमुख

नेपालको तेस्रो विकेट गुम्यो, २७ रनमा अनिल आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा अनिल साह २७ रन बनाएर आउट भएका हुन् । वेस्ट इन्डिजको सेन्ट

अमेरिका विश्वकपको सुपर आठमा प्रवेश, पाकिस्तानको सम्भावना सकियो

एजेन्सी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै अमेरिका समूह ‘ए’ बाट सुपर आठमा पुग्यो । यो समूहमा रहेको भारत यसअघि

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

नेपालले लगातार दोस्रो विकेट गुमायो, शून्य रनमा रोहित ‘आउट’

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् । यसअघि कुशल भुर्तेल १३ रन

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।