Deshkomedia

कञ्चनपुरमा गहुँबालीमा आगलागी, ८ बिघा बढीको गहुँ नष्ट

कञ्चनपुर, वैशाख ६ । कञ्चनपुरमा गहुँबालीमा आगलागी हुँदा झण्डै आठ विघा भन्दा बढी जमिनमा लगाइएकाे गहुँबाली जलेर नष्ट भएको छ । जिल्लाको दोधरा चाँदनी नगरपालिका ७ का विरबहादुर सुनार सहित

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ जनाको मृत्यु

किभ । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका साेडारीले गरे दाबी पेस

धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । उनले बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीका लागि

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, वैशाख ६ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक

सुदूरपश्चिममा अन्ततः एमालेकै समर्थनमा मुख्यमन्त्री बन्दै सोडारी

धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एमालकै समर्थनमा नेकपा एकीकेत समाजबादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । यसअघि एमालेले समर्थन नगर्दा सोडारीले

लुम्बिनी प्रदेशमा सरकार विस्तार, ६ मन्त्री नियुक्त

घोराही, वैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको हो

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ ।

कोशी : संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप

विराटनगर, वैशाख ६ । कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी, वैशाख ६ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान गर्न अध्ययन थालेको छ । “पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमन बढाउने,