DESHKONEWS

लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह

सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७

आज असार ४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल । मेष आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा

ताइवानलाई चिढ्याउने चिनियाँ युद्धखेल

एजेन्सी । ताइवानले हालै जनवरीमा निर्वाचित राष्ट्रपति लाई चिङ–टेको सत्तारोहणसँगै सत्ताको अर्को शान्तिपूर्ण संक्रमण पार गरेको छ । आफ्नो उद्घाटन भाषणमा लाईले छिमेकी चीनलाई धम्की दिने कार्य बन्द गर्न र ‘टकरावको

६ केजी सुनसहित चिनियाँ पक्राउ

काठमाडाैं । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने क्रममा प्रहरीले एक चिनियाँलाई ६ केजी सुनसहित पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लुकाएर राखेको सुनसहित चिनियाँलाई काठमाडौंको कपनबाट पक्राउ गरेको

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको बताएका छन्। बकर इद (अल-अजहा)को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले

पहिरोले अवरुद्ध मुग्लिङ – नौबिसे सडक खुल्यो

चितवन । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर

बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको हो । नेपालका कुशल मल्लले ४० बलमा १

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको

आज मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

अझै बढ्छ गर्मी, पश्चिम तराईमा तातो लहरको सम्भावना

काठमाडौं । केहि दिनको गर्मीपछि आज राती काठमाडौं उपत्यकामा पानी परेपनि गर्मी भने नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा