काठमाडौँ, वैशाख ७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत
विराटनगर, वैशाख ७ । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रस्तावलाई
काप्री । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ
काठमाडौं, वैशाख ७ । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको पहिलो दिन प्रतिपक्षी दलबिनै सुरु भएको बैठक स्थगित भएको हो । बैठकमा
मस्को । अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ ।
काठमाडौं, वैशाख ७ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुला गरेको छ । सेनाले एक सूचना जारी गर्दै विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो। सेनाले सूचनामा २६ सय
काठमाडौं, वैशाख ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार दिउँसो सो सुनसहित भारतीय महिला सहिना प्रभिनलाई पक्राउ गरेको हो ।
काठमाडौँ, वैशाख ७ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ६ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश
गण्डकी, वैशाख ७ । नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको
नारायणगढ, वैशाख ७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।