Deshkomedia

वनको आगो बस्तीमा सल्केपछि गुल्मीमा २८ घरगोठ नष्ट

तम्घास, वैशाख ९ । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।

एकीकृत समाजबादीले पार्टी दस्तावेज परिमार्जन गर्ने, यस्ता छन् विषय

काठमाडौँ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि

एमाले परिषद् बैठक : प्रतिवेदनमाथि ६ समूहमा छलफल

काठमाडौँ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं, वैशाख ९ । नेपाली बजारमा उकालो लागिरहेको सुनको मूल्य आज पनि स्थिर छ । गत शुक्रबार प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज

गहुँ खेतबाट लागेको आगो रुपन्देहीका ९ वटा गाउँमा फैलियो

भैरहवा, वैशाख ९ । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं

नेपालले इमर्जिङ एशिया कप पनि गुमायो, हङकङसंग पराजित

काठमाडौं, वैशाख ८ । एसिसि प्रिमियर कपमा तेस्रो स्थानका लागि आज भएको खेलमा हङकङसंग पराजित हुँदै नेपालले इमर्जिङ एशिया कप पनि गुमाएको छ । ओमनमा जारी खेलमा हङकङ भने नेपाललाई

ओलीको प्रतिवेदन : पाँच लाख सदस्य थप्ने लक्ष्य

काठमाडौं, वैशाख ८ । नेकपा (एमाले)ले पाँच लाख भन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य बनाएको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले

भारतको खेतमा लगाइएको आगोले नेपालका चार घर जलेर नष्ट

वीरगन्ज, वैशाख ८ । भारतीय किसानले आफ्नो गहुँ खेतमा लगाएको आगाले नेपालका चार घरमा क्षति पुगेको छ । विहार पश्चिमी चम्पारण थाना मैनाटार नजिकै रहेको बसनपुर क्षेत्रमा रहेको गहुँ खेतमा

नेपालले हङकङलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, वैशाख ८ । एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी, वैशाख ८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ ९८,१६७ मिटर० अग्लो धवलागिरि हिमालको फेदीमा