Deshkomedia

आज यी दुई प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, असोज ६ । हाल मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आइतबार देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी

आज आइतवार, यस्तो छ तपाईँको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ, असोज ५ । चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर शुक्रबार राति निसीखोला गाउँपालिका वडा नम्बर ३ किटनीकी २४ वर्षीया रजना बुढाको

कृषि फर्ममा आगलागी हुँदा गोठ रित्तियो

सिन्धुपाल्चोक, असोज ५ । लिसंखु पाखर गाउँपालिका–७ बर्गाङमा सञ्चालित पासाङ डोल्मा कृषि तथा पशु पक्षी फर्ममा आगलागी हुँदा एकसय बाख्रा जलेर मरेका छन् । स्थानीय बुद्धबहादुर तामाङले सञ्चालन गरेको फर्ममा

ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु

हेटौंडा, असोज ५ । हेटौंडामा ग्यास बुलेटले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्री ६० वर्षीय रमेश

काठमाडौंका आज यी स्थानमा विद्युत् अवरूद्ध हुने

काठमाडौं, असोज ५ । आज (शनिबार) काठमाडौंको विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आव रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर,

एउटै नाउरको सिकार गर्न २३ लाख खर्च

काठमाडौं, असोज ५ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

दमौली, असोज ५ । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ

यस वर्ष टीकाको साइत बिहान ११ः३६ बजे

काठमाडौँ, असोज ५ । यसवर्ष विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे

कति छ आज मुद्राको विनिमय दर ?

काठमाडौँ, असोज ५ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी