DESHKONEWS

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको

नेपालमा नै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा

काठमाडाैं। माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले

नेप्से परिसूचकमा ५.३७ अङ्कको गिरावट

काठमाडौँ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा

केही व्यक्तिको बदमासीका कारण सम्पूर्ण सहकारीको बदनाम भयो : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको

गर्मीले साउदीमा हजारभन्दा बढी हज यात्रीको मृत्यु, कति छ तापक्रम ?

रियाद । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ । ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री

ढुक्क हुनुस् २०८३ को चैतसम्म फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका

भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल पदबाट निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त:शुल्कको स्टिकर खरिद प्रकरणमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै अर्याल पदबाट निलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव

द्रूतमार्ग निर्माणमा वन मन्त्रालयले सहयोग नगरेको रक्षामन्त्री उप्रेतीको गुनासो

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई-मधेस द्रूतमार्ग निर्माणमा वन मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका छन् । संसदमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका

सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने ६ जना तेस्रोलिङ्गीहरू पक्राउ

धनगढी । सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरुलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट पक्राउ गरेको हो