Deshkomedia

नेपालसँग खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली घोषणा

काठमाडौं, वैशाख ११ । नेपाल क्रिकेट टोलीसँगको ५ टि–२० खेल खेल्नका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । रोष्ट चेसको कप्तानीमा घोषणा गरिएको ए टोली पहिलो

वीरगञ्जको अलौमा आगलागीबाट ७ घर जले, ५४ लाखको क्षति

वीरगञ्ज, वैशाख ११ । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको

सुनको मूल्य आज ह्वात्तै घट्यो, कति छ तोलाको ?

काठमाडौं, वैशाख ११ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३५ हजार पाँच सय

शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट, वैशाख १० । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको

भारतमा सवारी दुर्घटना हुँदा चारको मृत्यु

पिथौरागढ । सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।

दलहरूबीच सहकार्य गरेर जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका

गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ, वैशाख १० । कपिलबस्तुको शुद्धोधनमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका–३ फुलिका बस्ने ७०

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

म्याग्दी, वैशाख १० । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, वैशाख १० । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १५.४१ अंकले घटेर एक हजार ९ सय ६९