Deshkomedia

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुर, वैशाख ११ । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौँ, वैशाख ११ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ ।

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

काठमाडौँ, वैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा

प्रहरीले बोकेको पेस्तोल हरायो

बारा, वैशाख ११ । बारामा अपरेसनका क्रममा प्रहरीले बोकेको पेस्तोल हराएको छ। सोमबार राति लागुऔषध अपरेसनका क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो। हराएको पेस्तोलमा एउटा म्यागेजिन रहेको जिल्ला प्रहरी

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, वैशाख ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको

पप्पु कन्स्ट्रसनसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, वैशाख ११ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिसहित ३४ ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ, वैशाख ११ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा

एकीकृत समाजबादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही, वैशाख ११ । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि

नेपालसँग खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली घोषणा

काठमाडौं, वैशाख ११ । नेपाल क्रिकेट टोलीसँगको ५ टि–२० खेल खेल्नका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । रोष्ट चेसको कप्तानीमा घोषणा गरिएको ए टोली पहिलो