Deshkomedia

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु, वैशाख १२ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका

देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न क्रियाशिल छौं : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले

धनगढीमा टिभिएस अपाचेको नयाँ मोडल ‘आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक

धनगढी, वैशाख ११ । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले मंगलबार अपाचेको नयाँ मोडल ‘अपाचे आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक गरेको छ । टिभिएस मोटर्स नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

काठमाडौँ, वैशाख ११ । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको आयोजना गरेका छन् । अमिरले आजै

कतारका राजा काठमाडौँमा अवतरण

काठमाडौँ, वैशाख ११ । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । अमिर मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई स्वागत

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने

ललितपुर, वैशाख ११ । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

होटेलमा महिला र पुरूष मृत फेला

जनकपुरधाम, वैशाख ११ । जनकपुरको रामानन्दचौक स्थित होटेल होलिडे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन् । धनुषाका प्रहरीका अनुसार आज बिहान ११ बजेतिर कोठा नम्बर २०५

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ११ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन९डब्लुटिओ०को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताउनुभएको छ । उहाँहरुले

कतारका राजासंग भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा, वैशाख ११ । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

कैलाली, वैशाख ११ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको