काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो । यस
विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका
काठमाडौँ । भक्तपुर सूर्यविनायकको एक घरमा डाँका गरी रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको हो
काठमाडौँ । न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेका ६ जना सञ्चालक पक्राउ परेका छन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको घोषणा गरेकी हुन्। सरकारका
हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताएका छन् । उनले संसदीय भूमिका छोडेर बजेटको हिसाब किताब
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय,
काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेद्र शाहीलाई जवाफ फर्काएका छन् । मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नहरुको परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट