Deshkomedia

लुम्बिनीका विना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी, कसको मागमा कुन मन्त्रालय ?

काठमाडौँ, वैशाख १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । बुधबार मुख्यमन्त्री महराले विना विभागीय रहेको सात जना मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका हुन् ।

वन्यजन्तुलाई वनमै रोक्न पोखरी निर्माण

म्याग्दी, वैशाख १२ । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् ।

फिलिपिन्समा चरम गर्मी, ६ जनाको मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।

झिनो अंकले बढ्यो नेप्से, अढाई अर्बको कारोबार

काठमाडौं, वैशाख १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले सुधार भएको छ । आज नेप्से ०.१५ अंकले बढेर एक हजार ९ सय ६९

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन युवकको मृत्यु

दमक, वैशाख १२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ ।

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ ।

भोजपुरका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर, वैशाख १२ । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर

करेन्ट लागेर युवकको मृत्यु

सुर्खेत, वैशाख १२ । वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्ने २६ वर्षीय बिशाल खत्रीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । बराहताल गाउँपालिका–८ दम्मारेस्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौँ, वैशाख १२ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक

सामुदायिक वनबाट भरूवा बन्दुक बरामद

मोरङ, वैशाख १२ । सुन्दरहरैचा नगरपालिका–५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । वनको झाडीमा बेवारिसे अवस्थामा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी