Deshkomedia

थाइल्यान्डमा अत्याधिक गर्मी, लुबाट ३० जनाको मृत्यु

बैङ्कक । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्न नेपाली टोली घोषणा, आरिफ समावेश

काठमाडौँ, वैशाख १३ । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहतिको मुद्दामा आज सुनुवाइ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रटि निवेदनमाथि सुनुवाई हुँदैछ । रायमाझीसहति टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोवन्दि कुमार

१६औं योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताउनुभएको छ ।

डढेलोले खोटाङमा १३ घर खरानी, जोगिएन सम्पति

खोटाङ, वैशाख १३ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान,

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

मकवानपुर, वैशाख १३ । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी

सुनको मूल्य आज घट्यो

काठमाडौं, वैशाख १३ । नेपाली बजारमा (बिहीबार) सुनको मूल्य घटेको छ । हिजो अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख

बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

चैनपुर, वैशाख १३ । शनिबार हुने प्रदेशसभा १९१० को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक, के भयो छलफल ?

काठमाडौँ, वैशाख १३ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

भरतपुर, वैशाख १३ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्कनुभएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया