DESHKONEWS

उदयपुरमा भारी वर्षा मापन, त्रियुगा खोलामा जलसतह सतर्कता तहभन्दा माथि

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् । जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री

चीनको उत्कृष्ट गुणस्तरको जीएसी मोटर्स नेपाली बजारमा

काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्राण्ड जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्स मार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो

मधेश सरकारको ‘रेडबुक’ पुनर्लेखन गर्ने सर्वदलीय सहमति

वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट

वनलाई जीविकोपार्जनसँग जोड्नुपर्छ: मन्त्री पोखरेल

हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशव प्रसाद पोखरेलले वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार प्रदेश सभामा मन्त्रालयमाथि छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले

मन्त्री पुनले खुलाए २ खर्ब बजेट अर्थ मन्त्रालयमा राख्नुको कारण

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयले २ खर्ब रुपैयाँभन्दा बढी बजेट राख्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले अर्थ मन्त्रालयमा राखिएको २ खर्ब

केईको इलेक्ट्रिक मोडल एक्स–३ प्रोको बुकिङ, खुला, सुरुवाती मूल्य ४६ लाख ९६ हजार

काठमाडौँ । केई मोटर्सको आधिकारीक बितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ ।कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम संचालनमा ल्याएसँगै

३५ हजार घुससहित पक्राउ परेका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा

अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मले जिते स्वर्ण

काठमाडौँ। नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण

भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर, रद्द भए कसलाई फाइदा ?

काठमाडौँ । टी–२० विश्वकपको सेमिफाइनलमा आज भारतले इंग्ल्यान्डको सामना गर्दैछ । म्याचको दिन गुयानामा वर्षा हुने सम्भावना ७० प्रतिशत छ तर त्यहाँ कुनै रिजर्भ डे छैन । खेल नभएमा भारतीय