DESHKONEWS

अमेरिकामा प्रहरीद्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या

एजेन्सी । न्युयोर्कमा प्रहरीले एक किशोरलाई गोली हानी हत्या गरेको छ । प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएपछि गोली हानिएको प्रहरी अधिकारीको दाबी छ । प्रहरीले १३ वर्षीय

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज विहान टेलिफोन वार्ता भएको हो । टेलिफोन

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको निर्माणका लागि भारतीय राजदूत श्रीवास्तवले गरे शिलान्यास

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज संयुक्त रुपमा शिलान्यास

सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई श्रममन्त्रीकाे आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार नीलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

एजेन्सी । युरोपियन युनियनले युक्रेनलाई प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । रूससँगको द्वन्द्वको बीचमा युक्रेनको सुरक्षाका लागि युरोपियन युनियनले १.९ अर्ब युरो प्रदान गरेको हो।

वामपन्थी एकताको प्रक्रियातिर हामी अघि बढिसक्यौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

यी दुई फिल्मका लागि टाइगरले लिएका थिए झन्डै १६५ करोड भारु !

नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ । ऋणका

एसईईमा ५२ प्रतिशत विद्यार्थी होइन सरकार फेल भयो : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन मागेको छ । आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि

‘द डार्क फाइल’ प्रकरण : सिधाकुराका प्रस्तोता कँडेलसहित तीन जनाविरूद्ध मुद्दा

काठमाडौं । सिधाकुरा अनलाइनले सार्वजनिक गरेको ‘डार्क फाइल’ अडियो प्रकरणमा सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज