Deshkomedia

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौँ, वैशाख १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ । सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र

लगानी सम्मेलन : यस्तो छ कार्यतालिका

काठमाडौँ, वैशाख १६ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् ।

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, वैशाख १६ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, वैशाख १६ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू

काठमाडौं, वैशाख १६ । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका

बझाङमा सर्वदलीय बैठक बस्दै, १२ बजेदेखि मतगणना गर्ने तयारी

चैनपुर, वैशाख १६ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना

इलाम–२ मा ५८ प्रतिशत मतदान

काठमाडौं, वैशाख १५ । इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा ५८ प्रतिशत मतदान भएको छ । आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति जारी गर्दै ५८ प्रतिशत मतदान भएको

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर, वैशाख १५ । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।

इलाममा आजै मतगणना सुरु गर्ने तयारी

इलाम, वैशाख १५ । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको छ । सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर सदरमुकाम इलाम बजारमा ल्याएपछि मतगणना

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

काठमाडौँ, वैशाख १५ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच