DESHKONEWS

देउवा पत्नि आरजुले हालिन् ९ टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले समाचारमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै ९ वटा सञ्चार माध्यमहरुबिरुद्ध प्रेस काउन्सिलमा निवेदन दिएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी

प्रधानमन्त्री प्रचण्डसँगको ‘वान टु वान’ वार्तापछि बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको करिब चार घण्टा लामो वान टु वानपछि अध्यक्ष ओली बालुवाटारबाट बाहिरिएका

पतञ्जलीको जग्गा किनबेच रोक्न मालपोत कार्यालय काभ्रेलाई सीआईबीको पत्र

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाएको छ । सीआईबीले काभ्रेमा रहेको पतञ्जली योगपीठको जग्गा किनबेचमा रोक लगाउन

इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

काठमाडौं । ब्रेक-सु र इलेक्ट्रोनिक सामानमा लुकाएर नेपालमा झण्डै ३२ क्विन्टल सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत उक्त अवैध

विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औं सभा–बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते, बस चालक फरार

धनुषा । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको

सुन तस्करी मुद्दामा सेनाका पूर्वरथी फरार

काठमाडौं । सुन तस्करी तथा अवैध हुन्डी कारोबार गिरोहमा आबद्धता देखिएका नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द फरार भएका छन् । प्रहरीले अनुसन्धान थालेलगत्तै उनी फरार भएका हुन् । जिल्ला अदालत

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको हो । यससँगै छापावाल सुनको

जर्नेल सिग्देलको कीर्ते प्रकरणले सेनामा संकट, भावी नेतृत्व चयन अन्योलमा

काठमाडौं । रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण लुकाउन खोज्दा नेपाली सेना झन्–झन् विवादमा फस्दै गएको छ । नेतृत्व चयनको समय नजिकिदै गर्दा सिग्देलमाथि छानविनको दबाब सर्वत्र बढेको छ ।

रिपोर्ट भन्छ- चीन समर्थित ह्याकरले ताइवानमा आक्रमण बढाइरहेका छन्

बेइजिङ। चीन समर्थित ह्याकिङ संगठनले ताइवानी संगठनमाथि आक्रमण बढाइरहेको पाइएको छ। साइबर सुरक्षा फर्मलाई उद्धृत गर्दै अलजजीराले उल्लेख गरेअनुसार स्वशासित टापुमा बेइजिङको खुफिया जानकारी संकलनका लागि आक्रमण बढाइएको हो। रेकर्डेड