DESHKONEWS

झलनाथ खनालको दस्ताबेज : यस्तो छ नेपाली विशेषताको समाजवादी कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् । काठमाडौँमा जारी पार्टीको

अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्न सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् । सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका

नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । अघिल्लो दिन १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २

शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस्तो

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ

प्रधानमन्त्री प्रचण्डलाई ओलीको आश्वासन – कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने तयारी भएको बताएका छन् । आज बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको

भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग बनाउँदैछु : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भईरहेको बताए छन्। सोमबार प्रतिनिधिसभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्

विराटनगरमा कुटपिट गरी एक महिलाको हत्या, होटल सञ्‍चालक पक्राउ

मोरङ । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेका छन् ।

एन आई सी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथMastercard Issuance सेवा शुभारम्भ गरेको

सुनको मूर्ति भन्दै ३० लाख ठगी गर्ने भारतीयसिहत ५ जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुनको मूर्ति भन्दै ३० लाख