DESHKONEWS

सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । सचिवालय

ललितपुरमा खुकुरी प्रहार गर्ने राजेशले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा मनोज बाँनियामाथि खुकुरी प्रहार गरी फरार भएका राजेश केसीले प्रहरीसमक्ष

प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा

प्रचण्डलक्षित बाबुरामको व्यङ्ग्य – सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैँभरि सकिन्न!

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण

जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य : प्रकाशशरण महत

काठमाडौं । आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सामुहिक राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरु, अल्पमतमा प्रचण्ड

काठमाडौं । नयाँ सत्ता समिकरण बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिँदै छन् । सोमबार राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि उनीहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका हुन्

‘ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र कांग्रेसबीच समझदारी’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसबीच समझदारी भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले

सुन तस्करी प्रकरणमा १ खर्बभन्दा बढी पेवेल र सजिलो–पेबाट भुक्तानी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा