Deshkomedia

एकीकृत समाजवादीमा महाधिवेशनको तयारी सुरु

काठमाडौँ, वैशाख १८ । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ ।

कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल

कर्णाली, वैशाख १८ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

धनगढी, वैशाख १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

गाईघाट, वैशाख १८ । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ । डिभिजन

लुलु प्रजातिको गाई हत्या गरेको आरोपमा तीन पक्राउ

मनाङ, वैशाख १८ । यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख

भोजपुरका अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

भोजपुर, वैशाख १८ । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो

सुनको मूल्य कति छ आज ?

काठमाडौं, वैशाख १८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सोमबार प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि सोही मूल्यमा

टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी, वैशाख १८ । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात पारेकी छन् । धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सबाट गत चैत ३० गते स्कुटर खरिद गरेकी

गोली हानेर अभियुक्त पक्राउ, पेस्तोल र लागूऔषध बरामद

पर्सा, वैशाख १७ । वीरगंज महानगरपालिका–१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८

हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने युवती पक्राउ

काठमाडौं, वैशाख १७ । सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका–५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ