काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् । गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सानेपा पुगेका हुन् । कार्यक्रममा
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएसँगै प्रहरी संगठत पनि तरंगित भएको छ । कांग्रेस–एमालेको सरकार बन्ने भएपछि कांग्रेस निकट प्रहरी अधिकारीहरु उत्साहित भएका छन् । केपी ओलीको नेतृत्वमा
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको हो । अध्यक्षका
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् । प्रधानमन्त्री नेतान्याहूले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीका क्रममा सभापति देउवाले यस्तो
काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता विकासकुमार ठाकुरले बिआरआई नामक परियोजना मार्फत नेपाललाई दास बनाउने चिनियाँ षड्यन्त्रको खुलासा गरेका छन्। नेपाल र चीनबीच बिआरआई सम्झौतामा हस्ताक्षर भएको वर्षाै वित्दा पनि
काठमाडाैं । सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास हिँडेका छन्। राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री प्रचण्ड शितल निवास लागेका हुन्। सरकार सञ्चालनका लागि
सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७