Deshkomedia

दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

बारा, वैशाख १८ । निजगढ नगरपालिका–१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, वैशाख १८ । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ

ग्लोबल आइएमई बैंकमा १० मिलियन अमेरिकी डलर लगानी भित्रियो

काठमाडौं, वैशाख १८ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौँ, वैशाख १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट

सुदूरपश्चिममा नाउपाकी टीका थापा मन्त्री नियुक्त

धनगढी, वैशाख १८ । सुदूरपश्चिम प्रदेश सकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्तिकी टीका थापालाई कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् । प्रदेश

काठमाडौंबाट विद्यार्थी लिएर गएको बस मुस्ताङमा दुर्घटना, २१ जना घाइते

काठमाडौँ, वैशाख १८ । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको घुम्तीमा काठमाडौँबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना भएको हो ।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी, वैशाख १८ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री जानुभएको थियो

सुहाङ नेम्वाङको यात्रा : अधिवक्तादेखि सांसदसम्म

फिक्कल, वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

तेल अविव । मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ

अफगानिस्तानको एक मस्जिदमा बन्दुक आक्रमणमा ६ जनाको मृत्यु

काबुल । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।