DESHKONEWS

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको

लागूऔषधसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार

रास्वपा महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएका छन् । बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल आज

काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक !

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिँदा दुईजना सवार मोटरसाइकल डुबेको छ । बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो

गृहमन्त्री पद धरापमा परेपछि रविले सोधे – कसलाई जोगाउन रातारात समीकरण फेरियो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेले भुटानी

पोखरा महानगरपालिकामा अख्तियारको टोलीले हान्यो छापा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकामा छापा हानेको छ। मणिपाल शिक्षण अस्पताललाई २० करोड राजश्व छुट दिएपछि अख्तियारको टोलीले आज महानगर कार्यालयमा छापा हानेको हो। मणिपाल शिक्षण

नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिक थापा जेल चलान

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई मगलबार

चिनियाँ समूहले ३२ सय केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष

काठमाडौं । चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि तीन हजार एक सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । गत वर्ष बरामद भएको ६०) केजी सुनमाथि

कांग्रेस पार्टी कार्यालय सानेपा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि अध्यक्ष ओली सानेपा पुगेका हुन्। फोटो

चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ ।