Deshkomedia

भन्सार छलीका ८८ लाख मूल्यका सामान बरामद

महेन्द्रनगर, वैशाख १९ । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, वैशाख १९ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र

यी तीन प्रदेशमा हुरीबतासको चेतावनी, केही ठाउँमा वर्षाको सम्भाना

काठमाडौँ, वैशाख १९ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक

मतदाताको शिर झुक्ने कुनै पनि काम गर्ने छैन : नेम्बाङ

फिक्कल, वैशाख स् इलाम क्षेत्र नं २ बाट१८ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं, वैशाख १८ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको रिक्त

कर्णाली प्रदेश सरकार बिस्तार, आठ मन्त्री नियुक्त

सुर्खेत, वैशाख १८ । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गर्नुभएको हो । त्यसैगरी भौतिक पूर्वाधार तथा

उद्यामशीलताका लागि सहुलियत नीतिलाई प्राथमिकता दिएका छौं : मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक, वैशाख १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

काठमाडौंका दुई स्थानबाट धनमाल चोरी

काठमाडौं, वैशाख १८ । काठमाडौं महानगरपालिका–१० बिजुलिबजार शान्तिभूमि मार्ग डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका–७ घर भएका ३३ वर्षीय बैभव पाण्डेको कोठाबाट धनमाल चोरी भएको छ । कोठामा कोही नभएको

नक्कली नोटसहित दुई जना पक्राउ

पर्सा, वैशाख १८ । वीरगंज महानगरपालिका–९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत

आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एकको मृत्यु

काठमाडौं, वैशाख १८ । ललितपुरको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला