Deshkomedia

वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जागरण अभियान

कञ्चनपुर, वैशाख १९ । वन डढेलो नियन्त्रणका लागि यहाँ जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समितिले युएसआइडीको जल जङगल

घरभित्र श्रीमान् श्रीमती मृत फेला

काठमाडौं, वैशाख १९ । कपिलवस्तुमा श्रीमान् श्रीमती घर भित्रै मृत अवस्थामा भेटिएका छन् । जिल्लाको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका

सुनको मूल्य एकैदिन २ हजार ७ सय रुपैयाँ घट्यो

काठमाडौं, वैशाख १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल

काठमाडौं, वैशाख १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुनेछ । सिरिज

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौँ, वैशाख १९ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताउनुभएको छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का

रसुवामा सम्बन्धविच्छेदका घटना बढे

रसुवा, वैशाख १९ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ

जापानमा रोजगारीको उपलब्धता घट्यो, यस्तो छ रिपोर्ट

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च

ललितपुर डढेलोः अर्का घाइतेको पनि मृत्यु

ललितपुर, वैशाख १९ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल, वैशाख १९ । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन