DESHKONEWS

कल्कीले ७ दिनमा कमायो ६ सय करोडभन्दा बढी

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीको कमाइले नयाँ उचाइ छोएको छ । फिल्मले ग्लोबल बक्स अफिसबाट ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको हो ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई जसपाले समर्थन गर्न लागेको

महोत्तरीमा गोली हानेर युवकको सिक्री लुट्ने दुई जना पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले युवकलाई गोली प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा

राजीनामा बोकेर बालुवाटार गएका रास्वपा मन्त्रीहरू राजीनामा नदिई फर्किए

काठमाडौं । राजीनामा बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि राजीनामा

सुन तस्करीमा वाल्डो क्यासिनोका सञ्चालकविरुद्ध पनि मुद्दा दायर

काठमाडौं । ६० किलो सुन तस्करीमा वाल्डो क्यासिनोका सञ्चालकविरुद्ध समेत मुद्दा दायर भएको छ । सुन तस्करीको पैसा लुकाउन सो क्यासिनोलाई प्रयोग गरिएको दाबीसहित प्रहरीले क्यासिनोकी सञ्चालक हङकङकी टेरेन्स सेविरुद्ध

कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबल कुलबिन्दरको सरुवा

एजेन्सी । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ । कन्ष्टेबल कौरले रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हानेकी थिईन् । महिलाको

बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको माओवादी महासचिव गुरुङको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन्। राजनीतिक घटनाक्रमबारे आयोजित एक साक्षात्कारमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका

नेविसंघसहित १० वटा भातृ संस्थाको म्याद थप्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले नेविसंघसहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने

सरकारबाट आजै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो दिउँसो ३

अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाऔँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन् । उनले देशलाई वर्तमान संसदीय शासन