DESHKONEWS

गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ। सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी छ। अधिवक्ता अनुपम

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई पक्राउ गरेको हो

गठबन्धन फेर्दै प्रचण्डले कांग्रेस र एमालेलाई आजित बनाए : शेखर कोइराला

पर्सा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाएको बताएका छन् । कांग्रेस पर्साले वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । गठबन्धन फेर्दै

सहमतिबाटै पार्टीको नेतृत्व चयन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन्। काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले सहमतिबाटै

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका

अल्पमतमा परेका प्रधानमन्त्री राजीनामा नदिने अडानमै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको

गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटमा आजै आदेश आउन सक्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको

कांग्रेस महामन्त्री थापाले भने – प्रचण्डको चरित्रकै कारण अहिलेको परिस्थिति बन्यो

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका छन् । विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्

एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी