Deshkomedia

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

जुम्ला, वैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी हुनुभएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

बुटवल, वैशाख २० । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । दुई पटक अध्यक्ष भइसकेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल

अन्डाको नयाँ मूल्य निर्धारण, पहिले भन्दा घट्यो

काठमाडौँ, वैशाख २० । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको बैठकले बिहीबारदेखि देशघर लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको

जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कर्णाली, वैशाख २० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’ हुने भएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै

काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान

काठमाडौँ, वैशाख २० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुनः नियमित उडान भएको छ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द रहेको उडान आज भिजिबिलिटी पुगेकाले नियमित भएको हो । विगत चार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, वैशाख २० । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ का लागि बोलाइएको छ । बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, वैशाख २० । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।