Deshkomedia

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज, वैशाख २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन हुनुभएको हो

विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी अनिश्चित

काठमाडौं, वैशाख २१ । सुदूरपश्चिम मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी अनिश्चित बनेको छ । सत्ताधारी दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णित बन्दा मुख्यमन्त्री सोडारीको विश्वासको

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

गिलगिट (पाकिस्तान) । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौँ, वैशाख २१ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि

कुल ब्वाय हिरो बन्दै, ‘होस्टेल ३’मा गरे साइन

काठमाडौं, वैशाख २१ । ‘कन्टेन्ट क्रिएटर’का रुप्मा चर्चित पारस बम अर्थात कुल ब्वाय अब फिल्मको हिरो बन्ने भएका छन् । उनले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन्

स्वास्थ्य चौकी जान्छु भनेर हिँडेका व्यक्ति बाटोमा मृत फेला

काठमाडौं, वैशाख २१ . गुल्मीमा स्वास्थ्य चौकी जान्छु भनेर हिँडेका एक पुरूष बाटोमै मृत भेटिएका छन् । जिल्लाको मालिका गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर विश्वकर्मा शुक्रबार बिहान मृत भेटिएका हुन्

सात जना उपसचिवहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

काठमाडौँ, वैशाख २१ । गृह मन्त्रालय अन्तर्गत सात जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ भने जिल्ला प्रशासन

ज्येष्ठ पत्रकारहरूलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछः प्रधानमन्त्री

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा, वैशाख २१ । जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

काठमाडौँ, वैशाख २१ । सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व प्रेस