Deshkomedia

बागमतीमा डेङ्गु संक्रमण बढ्दै, भेटिए ११ हजार संक्रमित

बागमती, वैशाख २३ । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

भोजपुर, वैैशाख २३ । सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर

जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ, वैशाख २३ । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौँ, वैशाख २३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक

माधव लक्षित झलनाथको टिप्पणी– निर्णयविपरित बोल्दै हिँड्नु हुँदैन

काठमाडौँ, वैशाख २३ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा सत्ता समीकरणका विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाटपछि बोल्दै

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा, वैशाख २३ । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको

खेतमा लुकाई राखेको अवस्थामा पेस्तोल बरामद

दाङ, वैशाख २३ । घोराही उपमहानगरपालिका–१७ घनिबगियास्थित खेतबाट वेवारिसे अवस्थामा राखेको पुरानो एयर गन जस्तो देखिने पेस्तोल शनिबार साँझ प्रहरीले बरामद गरेको छ । खेतमा शंकास्पद बस्तु फेला परेको भन्ने

ललितपुरको बाफलमा आगलागी, पाँच घाइते

पाटन, वैशाख २३ । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान

ब्राउनसुगरसहित धनगढीबाट ३ जना पक्राउ

धनगढी । अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ धनगढी उपमहानगरपालिका–७ देबरियाबाट प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय

७ वर्षीया बालिका बलात्कार आरोपमा भोजपुरको षडानन्दबाट एक जना पक्राउ

भोजपुर, वैशाख २३ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मंग्रातीले ती बालिकालाई