Deshko Media

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई

काठमाडौँ,  भदौ ३० राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोक्नु

संविधान कार्यान्वयनमा सरकार अग्रसर : मन्त्री जोशी

भीमदत्तनगर, भदौ ३० जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताउनुभयो । नेकपा संयुक्तले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले संविधान कार्यान्वयनमा सबै

महिला सङ्घ महाधिवेशनमा बन्दसत्र सुरु

काठमाडौँ, ३० भदौ । नेपाल महिला सङ्घको जारी तेस्रो महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र लेखा परीक्षण प्रतिवेदनमा

शान्तिसेनामा सुडान पूगेको नेपाली सेनाको जहाज लगत्तै फर्केर किन पुग्यो नेपाल

काठमाडौं,भदौ ३० नेपाली सेनाको २ सय ३२ जना बोकेर सुडान पुगेको जहाज फर्केर फेरि नेपालामा नै अवतरण भएको छ । पासपोर्ट बिर्सेपछि उडेको दुई घण्टामा नै शान्ति सेना बोकेको इथोपिएन

युवराज छन्त्याल र देविका केसी गुरुङको ‘लास्टै टेन्सन भो’ बजारमा

काठमाडौं । युवराज छन्त्याल र देविका केसी गुरुङको स्वरमा रहेको लोकदोहोरी गीत ‘लास्टै टेन्सन भो’ बजारमा आएको छ । आशिष म्युजिक प्रालिद्धारा बजारमा ल्याइएको उक्त गीतमा लय र शब्द पनी

सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको अभाव

राजविराज, भदौ ३०  राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा यहाँ बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा २० जना विशेषज्ञको दरबन्दी भए पनि अहिले चार-पाँचजना

टिकट बुकिङ प्रणालीमा अझै किचलो

काठमाडौं भदौ २९ दशैं लाग्न दुइहप्ता पनि समय नभएको बेला सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्नमा अझै किचलो भइरहेको छ । यातायात व्यवस्था विभागले बुधबार सर्वपक्षिय बैठक बोलाएर असोज

कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

काठमाडौं, भदौ २९ सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले घिसिङलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । यस अघिका कार्यकारी निर्देशक

संविधान संशोधनको प्रस्ताव स्वीकार्य छैनः अध्यक्ष ओली

हेटौँडा,  भदौ २९ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

मधेस आन्दोलन घटना छानविन आयोगलार्इ पूर्णता

काठमाडौं,भदौ २९ मधेशआन्दोलाका क्रममा भएका घटनाहरुको छानबिन गर्न गठन गरेको आयोगले पुर्णता पाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको अध्यक्षतामा एक हप्ता अघि सरकारले गठन गरेको आयोगले पुर्णता